काठमान्डौमा भूकम्पको धक्का,
मङ्सिर २६ ,काठमान्डौ – काठमान्डौमा भुकम्पको धक्का महसुस गरिएको छ ।सिन्धुपाल्चोकको शर्माथाङ केन्द्रबिन्दु भएर बिहिबार सांझा काठमान्डौमा भूकम्प धक्का महसुस गरिएको हो।
भुकम्प मापन केन्द्रका अनुसार राति ७ बजेर ११ मिनेटमा ४.८ मेग्निच्युडको भूकम्प गएको हो ।