suekhet
bheriad

राजधानीमा सिमसिमे वर्षा,

lekabesi

मङ्सिर २७ ,काठमान्डौ – राजधानीमा बिहानै देखि सिमसिमे वर्षा भएको छ ।,केहि दिन देखि राजधानी देखि विभिन्न जिल्लामा चिसोको महसुए गरिएको थियो।

तेस्तै हिमाली तथा उच्च पहाडी जिल्लामा भारि हिमापात भएको छ भने हुम्ला जिल्लाको तापक्रम माईनस डिग्रीमा झरेको छ ,मौसमका खराब भए संगै हुम्लाको एक मात्र यातायातको माध्याम हवाई यात्रा स्थगित भएको छ।

,सुर्खेत ,नेपालगंजबाट हुम्लाको लागि उडान भर्ने सबै हवाई सेवा रोकीएका छन् ।हिमाली जिल्लामा अत्यधिक चोसो बढेपछि हिजो देखि शैक्षिक संस्था ३ दिनको लागि बन्द गरिएको छ।जल तथा मौसम विज्ञानका अनुसार हिमाली क्षेत्रमा हिमपात भईरहेको हुनाले केहिदिन मौसम सक्रिय रहने छ ।