कृष्ण सुनारको “आधा मुटु” बजारमा भिडियो सहित,,

रंग दर्पण ३ चैत -शिब बिक को निर्देशन रहेको आधा मुटु बोलको गीत सार्बजनिक भयको छ। एक कुसल, बेस्ट निर्देसक मा गनिने अनि मानिने शिब बिकले यक पछि अर्को दिनहु गीत निर्देसन मा बेस्त छन्।

उनलाई यहाँ सम्म आउँदा धेरै आरोह अवरोह त गर्नुनै पर्यो तर उनको मेहनत र उहाँले गरेका गीत हरु सुन्ने र हेर्ने हो भने अहिले सम्म उहाँको जस्तो क्रेसन कसैले पनि गर्न नसकेको दर्सक स्रोता बताउछन। बिकले करिब ५ हजार भन्दा बडी गीत निर्देसन गरेका बजारमा देख्न पाईन्छन।

लोक, आधुनिक ,पप, डिजे लागायत सबै गीत गरिसकेका फ्लिम पनि निर्देसन गरि सकेका बिक लाई भ्याई न भ्याई छ। गीतले मागे अनुसारको कथा र डेकोरेसन काठमान्डौ मा न भयकोले बिक स्टोरी हेरी धरै टाढा जाने गरेको बताउछन। त्यो हामि गीत हेरेर मुल्यांकन गर्न सक्छौ, र सम्मान गर्न सक्छौ उहाँको कामप्रति। ,यसपटक पनि बिकले प्रमोद खरेलको स्वोर रहेको आधा मुटु बोलको गीत बाजारमा ल्यायक छन्।

lekbesi

यो गीत पोखरामा छयांकन गरियको हो ,चर्चित लय ,शब्द स्वोर, समेत दिने कलाकार एकनारायण भण्डारी को लय रहेको छ भने लक्ष्मन सेसको संगीत रहेको छ। ज्ञानेन्द्र शर्माले छयांकन गरेको आधा मुटु बोलको गीतमा कृष्ण सुनार र जेसिका सेन्चुरी को कुशल अनि माया ममतामा बिछोड हुन परेको कथा देख्न पाईन्छ ।साथै एस गीतलाई शिब मेडिया 4s ले बाजारमा पठायको छ।

,कृतज्ञता ‘
साथै हाल अमेरिकामा रहेर पनि नेपालि गीत संगीत लाई समजी राख्ने र माया गर्ने कृष्ण सुनारलाई हिर्दयदेखि धन्यवाद, उनि नेपालमा छुटिमा आयर यो गीतलाई आफैले अभिनयको भूमिका निभायाका छन्।

भिडियो हेर्न याँहा थिच्नुहोस् ,