suekhet
bheriad

आज पनि वर्षा र हिमपातको मौसम जारि ,

lekabesi

मङ्सिर २९ ,काठमान्डौ – गत हप्ता देखि सक्रिय मौसम आज पनि सक्रिय भई वर्षा हुने सम्भावना रहेको छ भने केहि स्थानमा हिमपात हुने मौसंवोद बताउछन ,।

न्युन चापीय प्रणालीको प्रभावले देशभरीको भू–भागहरुमा सामान्यदेखि पूर्ण बदली हुने जारी गरेको ,औस, पुर्व अनुमानले सूचनामा उल्लेख गरेको ।

आज दिउँसो देशका अधिकांश भू – भागमा आंशिक बदलि रहने छ भने हिमाली क्षेत्र तथा उच्च पहाडी क्षेत्रमा हल्का हिमपात रहने बताईएको छ।

हिमाली क्षेत्रमा तिन देखि लगातार हिमपात भएर जनजीबन कस्टकर पारेको छ ,भने हिमाली क्षेत्र संग जोडीएका जिल्लामा पनि हिमपात भएको छ।