Simta
Gurvakot
Gurvakot

सिन्धुपाल्चोक बस दुर्घटना १४ जनाको मृतु ,

मङ्सिर २९ ,काठमान्डौ -सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा मृतु हुनेको संख्या १४ पुगेको छ ,।

घटना स्थलमा १२ जनाको मृतु भएको थियो ,भने अहिले थप २ जनाको मृतु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका इन्स्पेक्टर गणेश खनालले जानकारी दिए ।

कालिञ्चोक मन्दिर दर्शन गरेर फर्किएका दर्शनार्थी चढेको बस सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित छ किलोमा दुर्घटना भएको थिय।

lekbesi
Simta

हुनेको संख्या १४ पुगेको छ ।यसअघि १२ जनाको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीका अनुसार उपचारको क्रममा थप २ जनाको मृत्यु भएको हो ।

आइतबार बिहान ८ः३० बजे बा २ ख ४४६८ नम्बरको बस सडकबाट ५०० मिटर तल खसेको इन्स्पेक्टर खनालले बताए ,बस रिजर्भ गरेर मन्दिर दर्शन गर्न पुगेका थिए ।

घटनामा दर्जन भन्दा बढी घाईते भएको खनालले बताए घटना कसरि भयो भन्ने जानकारी हुन सकेको छैन ।