surkhet

नेकपाको स्थायी बैठकमा उठेका मुख्य पाँच एजेण्डा ,प्रधानमन्त्री उपस्थिति हुन सकेनन ,

surkhet

मङ्सिर २९ ,काठमान्डौ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटि बैठक पार्टी कार्यालय धुम्वाराहीमा सुरु भएको छ ।

पार्टीले स्थायी कमिटिको बैठक बस्नु अगाडी प्रधानमन्त्री निवास वालुवाटारमा सचिवालयको बैठक सम्पन्न गफ्रेको थियो।

,नेकपाको एक वर्ष पछि बसेको स्थायी कमिटि बैठकमा कार्यकारी नेकपा अध्यक्ष प्रचण्ड पुष्पकमल दाहालले गरेका छन्।

Dailekh

स्थायी कमिटिमा भने प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित थिएनन ,प्रधानमन्त्री ओली उपचार पछि आराम गरिरहेको हुनाले बैठकमा सहभागी हुन नसकेको प्रधानमन्त्रीका प्रेस सल्हाकार नेकपाको प्रचार विभाग उपप्रमुख सूर्य थापाले बताए ।

Gorkha

४५ सदस्यीय नेकपाको स्थायी समितिका अधिकांश सदस्य सहभागी भएका छन् ।नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार पार्टी कार्यालय धुम्बाराहीमा बस्ने स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गर्नेछन् ।

यो अर्का अध्यक्षसँग समेत परामर्श गरेर तयार पारिएको हो ।यो विषयमा प्रधानमन्त्री ओली उपस्थीय हुन नसकेपनि अद्यक्ष प्रचण्ड र ओली बीच छलफल भईरहेको उनले बताए ।,

यसबाहेक विधान संशोधन, नेपाल भारत सीमा समस्या, केन्द्रीय कमिटी बैठकलगायत एजेण्डा पनि अगाडी सारीएको छ ।

 

salyan