surkhet

कर्मचारीले देश बनाउन १८ घण्टा काम गर्न पनि पर्छ ,प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई ,,

surkhet

रंग दर्पण ३ चैत, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती कर्मचारी लाई सरकारले खटाएको स्थानमा जानै पर्नेर जानताको काम मा खटिन पर्ने बताएका छन् । पहिलेको सरकारले कर्मचारी लाई बिसेष सुबिधा सहितको अवकाश दियको रैछ तर अब तेस्तो हुदैन अबको सरकारले कर्मचारीलाई जँहा पठायो तेहा जाने र जनतालाई सेवा दिन पर्छभन्नु भयको छ । जागिर शुरु गर्दाको शर्तअनुसार सरकारले खटाएको ठाउँमा जनताको सेवा गर्न कर्मचारी अनिवार्य रुपमा जानुपर्ने उनले बताए ।

Gorkha

नेपाल निजामती कर्मचारी संगठनको बधाई ग्रहणपछि प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले कर्मचारीको पेशागत मर्यादा र सुरक्षामा सरकार गम्भीर रहेको बताए । प्रधानमन्त्री ओलीले देश बनाउन अब कुनै पनि बहानामा ढिला गर्न नसकिने उल्लेख गर्दै पुरानो शैली र ढाँचाले देशको विकास प्रक्रियाले गति लिन नसक्ने स्पष्ट पारे । ‘देशको विकास गर्ने कुरामा अब ढिला गर्न सकिँदैन’ ‘सबैले नयाँ ढंगले सोचौं, नयाँ कामको थालनी गरौँ उहाँको भनाई रह्यो ।

,,प्रधानमन्त्री ओलीले दोहोर्याउनु भयो कर्मचारी नै भनेका जनताका सेवक हुन् ।जनतालाई सेवा दिन ढिलाई गर्नु हुन्न अब देश बनाउनु छ भने १८ घण्टा काम गर्न पछि हट्नु हुन्न उहाले भन्नु भयो।

salyan