surkhet

नेपालको ईतिहासमा पहिलो पटक अमिन नेशनल म्युजिक अवार्ड २०१९ सम्पन्न ,

surkhet

मङ्सिर ३० ,काठमान्डौ – नेपालको ईतिहासमै पहिलो पटक र ठुलो अमिन नेशनल अवार्ड सम्पन्न भएको छ ।

रास्ट्रिय नेपाल संगीत उधोग संघले आयोजना गरेको अमिन नेशनल अवार्ड २०१९ लाई नेपालि टेलिभिजनले प्रतक्ष प्रसारण समेत गरेको थियो ।

,नोमिनेशनको आधारमा ६५ विधामा सम्पन नेशनल म्युजिक अवार्ड ३२५ जनालाई वितरण गरिएको थियो ।

Dailekh

,नेपालका विभिन्न जात जाति भाषामा निर्माण गरिएका गित संगीतलाई पनि अवार्ड वितरण गरिएको छ ।नेपाल संगीत उधोग २०४९ सालमा स्वर्गीय गोपाल योन्जनले गरेका थिए ।

,नेपालमा विभिन्न खालका अवार्ड भईरहेको र ब्याक्ति वादी अवार्ड हुने विभिन्न बहानामा कलाकारलाई विदेशको भ्रमण मिलाईदिने भन्दै अलपत्र पर्दै गरेका घटना बाहिर आईरहेको बेला संगीत उधोग संघले कुशल श्रस्टा र प्रस्तोतालाई यो यो अवार्ड वितरण गर्न लागेको बताएको छ ।

,सिताराम दुध ,नेपाल टेलिकम ,चलचित्र बिकास बोर्ड पार्टनर रहेको नेशनल म्युजिक अवार्डले सर्वौत्क्रिस्ट गायन देखि नव मोडल गायक ,गायिका नव लिरिकल एरेञ्जर ,नव मोडल मेल फिमेल ,निर्देशक ,छायांकन ,सम्पादन आदिमा अवार्ड वितरण गरेको छ ।

Gorkha

अवार्ड कार्यक्रममा संगीत उधोग संघका अध्यक्ष सुर्य मगर ,प्रस्तोता समाज ,लोकदोहोरी प्रतिस्ठानका बरिस्ठ अध्यक्ष रोयल्टी समाज देखि विभिन्न उपाध्यक्ष ,कार्यकारी ,महानायक राजेश हमाल ,सम्भुजित बास्कोटा ,शिव श्रेष्ठ ,केडिया ग्रुपका संचालक ,नारायण रायमाझी ,भुवन चन्द,,लक्ष्मी गिरि ,मिथिला शर्मा नायक नायिका तथा कलाकार हरुको विशेष उपस्थिति थियो ।

,अवार्डमा मह जोडी मदन कृष्ण श्रेष्ठ ,हरि वंश आचार्यलाई सम्मान स्वरुप लाईफ टाईम एचिभ्मेण्ट अवार्ड सहित नगद रु ५५५०५ ले पुरस्कृत गरिएको थियो ।

भने राम कृष्ण ढकाललाई रजत स्वर अवार्डले सम्मान गरिएको छ। कार्यक्रममा बोल्दै चर्चित उद्घोषक दिनेश डिसिले सेतुराम र नारायाण गोपाल पछि तेस्तो जादु स्वर भएका गायक राम कृष्ण ढकाल रहेको बताएका थिए ।

तेस्तै भिडियो निर्देशकबाट सर्वोउत्क्रिस्ट अवार्ड निर्देशक शिव बिकले प्राप्त गरेका थिए ।उनले त्यो मान्छेले हेरेको हेरेई छ बोलको गितको निर्देशकबाट अवार्ड प्राप्त गरेका हुन्।

रंग दर्पण नेपाल ,

salyan