भोलि देखि देशै भर खर बारिको बाँस,

गायक धनराज चुनारा र गायिका मोती सोनी ह्युन्नीनेन को आवाजमा रहेको गित खर बारिको बाँस भोलि २ गते देखि म्युजिक नेपाल मार्फत बजारमा सार्वजानिक हुँदै छ ।

,गितलाई कल्ले बोलायो बोलका संगीतकर रुद्र जी एमले शब्द संगीत गरेका हुन् ।

lekbesi

,गित संगीतको बजारमा यो गित लाई भने फरक ढंगले दर्शकलाई स्वाद चखाउदै प्रस्तुत गर्न लागेको गायक धनराज चुनाराले रंग दर्पणलाई बताए ।

,चर्चित कोरियोग्राफी मौसम हिमालीको निर्देशन कोरियोग्राफी र व्यस्त अनि चर्चित छायाँकार कारण चैसिरको डिओपीलाई मनोज कार्कीले सम्पादन गरेका हुन् ।

,गितमा नायिका सम्पदा बानियाँ र मिलन सुनारको अभिनय रहेको छ ,। गितलाई रंग दर्पण नेपालले बजार व्यवस्थापन गरेको छ । ,

रंग दर्पण नेपाल,