surkhet

छमछमी स्टार रबिता मगरको भिडियो सार्बजानिक ,,

surkhet

रंग दर्पण ४ चैत – नेपाली गीत संगीत बजारमा बिभिन्न गीतहरु आउने क्रम चलिरहेकै बेलामा , चर्चित गायक तथा नायक मनासुधन थापा मगर र गायिका कलपना गुरुङको अत्यन्तै फरक मौलिक दोहोरी गीत भत्केको पुल बजारमा आएको छ।

गायक मगरकै शब्द संगीतमा बनेको गीतमा गायक तथा संगीतकार डोलराज बारघरे मगरको (संगीत संयोजन )एरेन्ज तथा मनसुधन थापा मगर र कल्पना गुरुङको आवाज रहेको छ ।

Gorkha

चित्र मास्की मगरको निर्देशनमा बनेको भिडियोमा दुर्गा पौडेलको छायांकन तथा रबिन बि.क को सम्पादन रहेको छ ।छमछमी -३ मा आफ्नो छुटै छाप छोडेका फाईनालिष्ट रबिता मगर संगै मनोहर राना मगरको अभिनय रहेको  छ।

Dailekh

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस् ,,

 

salyan