भिषा टिकेट पनि नक्कली दुवै भन्दै कुवेतको जजाह चडदात झन् कतारको भिषा ९ जना पक्राउ ,

पुष ४ ,काठमान्डौ – त्रिभुवन विमास्थलबाट अध्यागमनले ९ जना नेपालिलाई पक्राउ गरेको छ ,।

अध्यागमनको चेक जाँचमा उनीहरुले दुवैको पर्यटकीय भिषा देखाएका थिए ,तर उनीहरु गत सोमबार कुवेती विमान जजिरा एयरवेज चढेर उड्न थालेका थिए ।

अध्यागमनले जाँच सकेर अगाडी बढेका उनीहरुलाई विमानस्थलको अन्तिम प्रतीक्षा कक्ष पुग्नुअघि प्रहरीले जाँच गर्दा उनीहरु पक्राउ परे ।

lekbesi

तेस्पछि अनुसन्धानमा खुल्यो कि उनीहरु कुवेत हुँदै दुवै जाने र दुवैबाट पनि कतार जाने रहस्य खुल्यो ,।

उनीहरुको साथबाट कतारका कागजाज फेला परे भने कतारको नक्कली टिकेट फेला पर्यो तेस्तै उनीहरुले मस्वीकृतिको सरकारी प्रक्रिया छलेर कतारमा पुगेर काम गर्ने रहस्य फेला पर्यो ।

दुवैजाने भनेर देखाएको टिकेट पनि नक्कली थियो।  तथ्य त कुवेत हुँदै कतार जाने रहेछ कतारमा एजेनट हरुसंग कुरा गरेर काम गर्ने पक्का गरेका कागज समेत भेटिएका छन् । 

उनीहरुले ब्याक्तिगत हिसाबले श्रमस्वीकृति नालीएर कतार जाने निधो कसरि गरे वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालले श्रमस्वीकृति प्रक्रिया छल्नेमाथि अनुसन्धान चलिरहेको बताए ।

साथै यो कार्यमा छलीको प्रक्रियामा ट्राभल एजेन्सीदेखि अन्य ५/६ वटा संस्था संलग्न भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

पक्राउ परेका हरुलाई वैदेशिक रोजगार विभागमा बुझाईएको छ भने नक्कली टिकेट भिषा दिनेको अनुसन्धान भईरहेको भुसालले बताए ।

विमानस्थलमा यस्ता घटना बराम बार देहोरिने गरेका छन् खी महिना अगाडी असोज १२ गते पाँच नेपालि महिला नक्कली भारतीय मतदाता परिचयपत्र बनाएर बुर्का लगाई भारत जान लागेको भन्दै अध्यागमन पार गरेका थिए ।

अन्तमा विमानस्थलको अन्तिम सुरक्षा कक्षमा जाँचका क्रममा उनीहरु नेपालि रहेको पत्ता लाग्यो र पक्राउ परे ।

अझै पनि घरेलु कामदार प्रतिबन्धित देशमा नेपालि महिला विभिन्न देशको गन्तव्य हुँदै उडेका छन् यो त सानो उदाहरण मात्र हो ।