उ जित्न दिदैन म हार्न जान्दिन,

नायिका शिल्पा पोख्रेलको जिन्दगिनै किचलोमा पर्यो ।, चलचित्र क्षेत्रमा छोटो समयमानै उनको नाम चर्चामा पुग्यो तर उनले भने जस्तो फड्को मार्ने क्रम सुरु हुनासाथ् शिल्पालाई जित हारको लडाई लड्नु पर्यो।

,नायिका शिल्पा पोखरेल र निर्माता छविराज ओझाको डिभोर्सको मुद्दा अदालतमा चलिरहेको छ ।

यो दुवै मुद्द्दाको छिनोफानो हुनसकेको छैन ।,जसले गर्दा शिल्पाको करियरमा नै धक्का पुग्यो ,।

lekbesi

तसर्थ शोल्पा अहिले जित र हारको मैदानमा छिन् ।यो मुद्द्दाको टुंगो नलागे सम्म उनको मनमा चयन कायम रहने छ ।

तेसैले शिल्पा भन्छिन जिबनमा गजबको प्रतिस्प्रधा चल्दै छ ।भाग्य र जिबनमा उ जित्न दिदैन म हार्न जान्दिन ,।शिल्पा अहिले नेपालि चलचित्रमा उपस्थित देखिएकि छैनिन,।