Gold

जहाज दुर्घटनामा परि ज्यान गुमायाका बंगलादेशी नागरिक हरुको शव आज बंगलादेश लगिदै ,,

Naumule Migrate

रंग दर्पण चैत ५ – केहि दिन अगाडी मात्र ५१ जनाको ज्यान जाने गरि भयको युयस बंगालको जहाज दुर्घटना मा परि मरेका यात्रु हरुको शव आज बंगलादेशले रिर्ता लगिदै छ। ,नेपालको त्रिभुवन विमानस्थालमा दुर्घटना हुँदा नेपालि , चिनिया ,र बंगलादेशी नागरिको गरि ५१ जनाको अकालमै ज्यान गयको थियो।

यूएस बंगला एयरलाइन्सको बीएस२११ बिमानमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरका क्रममा आगो लागेको थियो । घटनामा २६ जना बंगलादेशी २२ जना नेपाली र एक चिनीयाको मृत्यू भएको छ । २६ बंगलादेशीमध्ये २३ जनाको सनाखत भएको छ भने बाँकी सनाखतको प्रक्रियामा छन् ।

ती शवहरुलाई बंगलदादेश सैनिक रंगशालामा राखिने र प्रधानमन्त्री शेख हसिनाले श्रद्धान्जली दिने कार्यक्रम रहेको बंगलादेशी सञ्चारमाध्यमहरूले जनाएका छन् ।
यसैगरी, १० जना घाइते बंगलादेशीमध्ये २ जनालाई सिंगापुर लगिएको छ भने ६ जना ढाका मेडिकल कलेज हस्पिटलमा उपचाररत छन् । यस्तै, एक जनालाई दिल्ली लगिएको छ ।

Naumule Badhipahiro