के रामकृष्ण ढकालको सम्बन्धविच्छेद भएको हो त यस्तो छ सामाजिक सनजाल्भरि उनीहरुको खबर ,
पुष ९ ,काठमान्डौ – चर्चित गायक रामकृष्ण ढकालको उनकी पत्नी निलमसंग सम्बन्धविच्छेद भएको खबरले सामाजिक संजाल रंगीएको छ ।
,के हो त उनको सम्बन्ध विच्छेदको कुरा ,ढकाल र निलमविच कहिलेपनि बिचमा खटपट भएको सुनीएन ।
तर उनीहरुको एक्कासी सम्बन्धविछेदको कुराले राम कृष्ण ढकालका फ्यान हरुले सामाजिक संजालमा विभिन्न प्रतिक्रिया दिएका छन्।

,के कारणले डिभोर्स भयो त भन्ने सबैले अड्कल बाजी गर्ने बेलामानै ढकालले आफ्नो सामाजिक संजालमा लेख्ने गरे कि हाम्रो सम्बन्दविछेद भयपनी हाम्रो सम्बंदः कहिले मर्ने छैन ।
रंग दर्पणको समाचारमा भने ढकालले डिभोर्सको कुरा स्वीकारेनन् तर यो कुरा भने अद्लातले पुस्टि गरिसकेको छ ।
उनले अझै आफ्नो श्रीमतीको फोटो हालेर लेख्छन जो सुकैले जे भने पनि हाम्रो सम्बन्ध कहिले मर्दैन ,।
पत्नी निलम साह ढकालले दिएको सम्बन्धविच्छेदको निवेदनमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश विदुर कोइरालाको इजलासमा सम्बन्ध विच्छेद गर्न उनीहरुले मिलापत्र गरेका हुन् ।
ढकालकि पत्नी निलम शाहले अदालतमा दिएको निवेदनको आधारमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश विदुर कोइरालाको इजलासमा सम्बन्ध विच्छेद गर्न उनीहरुले मिलापत्र गरेका हुन् ।
ढकाल र निलाम्ले सम्बन्धविच्छेद गर्न दुवै मन्जुर छौ भनेर मिलापत्र गरेको जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले बताए
,वादी निलमले अंसा नलिने गरि मिलापत्र भएको छ उनीहरुको एक छोरी छिन छोरी आमा निलम संगनै बस्ने छिन।