निलमले हिजो दिएको निवेदनले आजै १ दिनमा सम्बन्दविछेद, रहस्य सुन्नुहोस होस् उड्नेछ ,
पुष ९ ,काठमान्डौ – चर्चित गायक रामकृष्ण ढकालकी पत्नी निलम शाहले हिजो पुष ८ गते मात्र डिभोर्सको निवेदन दर्ता गरेकी थिइन् ।
उनीहरुको एक् दिनमै डिभोर्स कसरि भयो रहस्य के हो भन्ने सबैको प्रश्न हो ,तर रसहस्य केहि होइन त्यो हो समयको निवेदनमा निलमले लेखेकी छिन ।
ढकालले आफुलाई समय नदिएको आरोप सहित निवेदन दर्ता गरेकी हुन् ,।ढकाल नेपालका चर्चित गायक हुन् ।

उनको आवाजले सुगम संगीतमा दर्शकको मन जित्न मात्र हैन बल्कि उनको आवाज जस्तो अहिले सम्म कसैको पनि छैन।
,ढकाल विभिन्न देश देखि स्वदेशमा विभिन्न कार्यक्रममा ब्यस्ता गायक हुन् ।,ढकालले परिवारमा बसेर आफु र छोरीलाई समय नदिएको कारण उनको पत्नी निलम्ले डिभोर्स मागेको निवेदनमा लेखिएको छ ।
,ढकाल र निलमबीच २०४९ मङ्सिर १४ मा प्रेम विवाह भएको थियो ।उनकी एक छोरी पनि छिन ढकाल र निलमले आजै एक आपसमा सहमति गरि डिभोर्स गरेका हुन् ।
डिभोर्स गर्दा ढकालकी छोरी निलमसंग रहने काठमान्डौ जिल्ला अदालतले निर्णय सुनाएको थियो ।यो संगै ढकालले आफ्नो त पत्नी निलमको फोटो सामाजिक संजालमा पोस्ट गर्दै लेखेका छन्।
हाम्रो माया कहिले मर्ने छैन ।,मुलुकी देवानी संहिता २०७४ ले पति तथा पत्नी दुवैले चाहेमा जहिलेसुकै पनि सम्बन्धविच्छेद गर्न सक्ने व्यवस्था गरेको काठमान्डौ जिल्ला अदालतका श्रेष्तेदार आनन्द श्रेष्ठले बताउदै आजै दुई दिनमा उनीहरुको सम्बन्धविच्छेद भएको बताए ।