नेपाल देखि विभिन्न देशमा देखिएका सुर्य ग्रहणका दृश्यहरु , ,
पुष १० ,काठमान्डौ – बिहिबार खण्डग्रास सूर्यग्रहण लागेको छ । बिहान ८ बजेर ४३ मिनेटमा ग्रहण लाग्न सुरु भएको थियो ।
भारतको विभिन्न ठाँउबाट हेर्दा सूर्यमा ग्रहण लागेको प्रस्ट देखिन्छ भने नेपालको विभिन्न जिल्लाबाट सूर्यलाई हेर्दापनि ग्रहण लागेको प्रस्ट देखिन्छ।
,ग्रहण काठमाडौं, महेन्द्रनगर र कञ्चनपुरबाट चन्द्रमाले सूर्यलाई ३९ प्रतिशत र भद्रपुर झापाबाट ३६ प्रतिशत ढाकेको देखिन्थ्यो ।
काठमाडौंमा बिहान ८ बजेर ४३ मिनेटमा सुरु भएको ग्रहण पश्चिमी नेपालको महेन्द्रनगरबाट बिहान ८ बजेर ३८ मिनेटमा र पूर्वी नेपालको भद्रपुरमा बिहान ८ बजेर ४८ मिनेटमा सुरु भएको हो ।काठमाडौंका विभिन्न ठाउँबाट हेर्दा सूर्यग्रहण फरक फरक देखिने गरेको छ।
भारतको केरलामा देखिएको सुर्य ग्रहण,
,भारतको तमिलनाडुमा]
मलेसियामा
काठमान्डौमा