Simta
Gurvakot
Gurvakot

आफ्नै दुनियाँकी रानी म ,

नायिका नम्रता सापकोटा आफुलाई आफ्नै दुनियाँकि रानी भन्न रुचाउछिन ,।

नम्रताले सामाजिक संजालमा आफ्नो एउटा फोटो पोस्ट गर्दै भनेकी छिन म आफ्नै संसारकि रानी हु ,।

नायिका फोटोना निकै सजावट सहित सुन्दरी देखिने गरेकी छिन ।,

lekbesi

उनि बेलाबेलामा समाजिक संजालमा निकैनै सक्रिय देखिन्छिन ।,साथै उनले कुनै तेस्तो अनौठो समाचार दिन दुखि:का समाचर र महिला हिँसाप्रतिका घटना पाए तत्काल सिएर गर्ने र आवाज निकाल्ने गरेको देखिन्छ ।

Simta

नायिका नम्रता सापकोटा अहिले प्रेमको चर्चामा भने देखिएकि छैनिन ।सायद अब उनि आफ्नो जिबनको बलियो सम्बन्ध गाँस्न चाहन्छिन् ।

]तेसैले अहिले आफ्नै दुनियाँ मारमाइरहेकी छिन् ।