suekhet
bheriad

काठमान्डौका होडिर्निङ् बोर्ड हटाउन गृहमन्त्रीको निर्देशन ,

lekabesi

पुस ११ ,काठमान्डौ – काठमान्डौ महानगरपालिकाले उपत्याका चोक चोकमा कुरुप बनाउने गरि राखीएका पोर्ड ,टाँसीएका पम्पलेट ,पोस्टर हटाउन सुरु गरिएको छ ,।

सर्वोच्च अद्लातले ४ वर्ष पहिलेनै होडिर्निङ्ग बोर्ड हटाउन आदेश दिएपनि हटाईएको थिएन ।

,बिहीबार गृहमन्त्रालयमा गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको सरोकारवाला निकायहरुसहितको बैठकले गरेको निर्णय अनुसार आजैदेखि होर्डिङ बोर्डगायतका सामाग्री हटाउन सुरु गरेको हो ।

आज पहिलोदिन शुक्रबार माइतीघर, तिनकुने, टेकुलगायतका स्थामा महानगरका कर्मचारीले होर्डिङ बोर्ड हटाएका छन् ।

महानगरपालिकले तत्काल चार ओटा समूह बनाएर होर्डिङ बोर्ड,पोस्टर,पर्चा, पम्पलेट भित्तेलेखन हटाउने अभियान चलाएको छ ।