suekhet
bheriad

काठमान्डौमा अत्यधिक चिसो तापक्रम माइनसमा ,

lekabesi

पुस १२ ,काठमान्डौ – पछिल्लो समय देशभर चिसो अत्यधिक बढेको छ। हिमाली उच्च पहाडी जिल्लामा हिमपातले जनजीवन प्रभावित भएको छ।

तेस्तै काठमान्डौमा अत्यधिक चिसोको महसुस गरिएको छ काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ० दशमलव ६ डिग्री पुगेको छ भने देशका अन्य भागहरुको तापक्रम पनि घट्दो क्रम छ ।

काठमान्डौमा दिन भर मौसम सफा देखिएपनि मौसम पूर्वानुमान महाशाखाले बदली भइरहने जनाएको छ ।

तेस्तै तराईका अधिकांस जिल्लामा चिसोले सितलहर बढेको छ भने बाक्लो हुस्सु र कुहिरो लागेको छ ।