Gold
Bangad salyan

राजधानी भित्र कुद्ने बुलेट बाईक देखि ठुला आवाज निकाल्ने बाईक ट्राफिकको निशानामा ,,

Salyan

रंग दर्पण ५ चैत -राजधानी भित्र कुद्ने बुलेट बाईक देखि ठुला आवाज निकाल्ने बाईक ट्राफिक प्रहरीले समात्न सुरु गरेको छ । महानगरीय ट्राफिक प्रहरीले जानकारी दिय अनुसार एकै दिनमा १०० भन्दा बढी बाईक नियन्त्रणमा लियको बतायको छ।

हाम्रो कानले ६० डेसिबलभन्दा बढी को आवाज सुन्न सक्दैन तर यता ठुला आवाज दिने बाईकले जनमानसमा ठुलो असर परेको छ।  साथै वायु प्रदुषण अत्यधिक मात्रामा गरेको हुनाले यस्ता बाईक नियन्त्रणमा लिन शुरु गरियको महाशाखाका नायब प्रहरी उपरीक्षक मुकुन्द मरासिनी बताउछन ।

साथै चैत १ गते देखि २० बर्ष पुराना ठुला चार पाङ्ग्रे सवारी साधन पनि चलायको भेटियमा कारबाही गर्ने गरेको छ । यो अभियान राजधानीमा मात्र नभयर सबै जिल्लामा लागु हुने जानकारी गरियको छ।  काठमान्डौ लाई मात्र नभयर पुरा सिंगो नेपाललाई स्वछ बाताबरण युक्त गराउने अभियानले गर्दा यो अभियान सुरु गरियको छ ।