चर्चित गायक खुमन अधिकारिको त्यो युरोप सांगीतिक यात्रा फिनल्याणड देखि नेदरल्यानड सम्म ,
नेपालि लोक संगीतका चर्चित गायक खुमन अधिकारि अहिले युरोपमा रमाईरहेका छन् ।
देश देखि विदेशमा दर्शकको मनग्य माया र साथ् पाउने गरेका खुमन अधिकारिले यो पटक युरोपका करिब १० भन्दा बढी देशमा सांगितक यात्रा गर्ने छन् ।
,सामाजिक संजालमा पनि सक्रिय भईराखने गायक खुमन अधिकारि यो बेला युरोपको फिनल्याण्डमा रमाईरहेका छन् ,।

तेती मात्र हैन खुमन फिनल्याण्ड सहरका केहि भागमा जहा हिऊ संग रमाईरहेका छन् ।गायक अधिकारीले फिनल्याण्डमा हिंउ संग लुकामारी खेल्दै तेहा बस्ने नेपालि र फिनल्याण्डका नागरिक संग सेल्फी खिच्ने गरेका छन्
फिनिश नेपालि समाजले आयोजना गरेको फिनल्याण्ड कार्यक्रममा उनले आफ्ना विभिन्न सांगीतिक कोशेलीले नेपालि हरुलाई मनोरंजन दिएका हुन् ।गायक खुमन अधिकारिको साथमा गायिका रमिला न्यौपानेपनि युरोपको सांगीतिक यात्रामा छिन।
विदेशमा बसेका नेपालि हरुलाई उनले गित संगीतको माध्यामबाट मनोरंजन गराउने क्रममा अब उनको यात्रा पोर्चुगल ,नर्वे ,बेल्जियम ,डेनमार्क ,चेज ,अस्ट्रेलिया ,नेदरल्याण्डमा हुने छ ।
,युरोपको संगीत यात्रा सकेर गायक खुमन अधिकारि २२ जनवरीमा नेपाल फर्कने रंग दर्पणलाई बताए।
हजारौ गितबाट आफ्नो नाम चर्चाको शिखरमा पुर्याउने सफल गायक अधिकारि लोक दोहोरि प्रतिष्ठानको सांगठानिक सचिव पनि हुन् ।
रंग दर्पण नेपाल ,
फोटो गायक खुमन अधिकारिको सामाजिक संजालबाट ,,