Simta
Gurvakot
Gurvakot

सुगम संगीत गायक स्वरुप राज आचार्यको आज जन्मदिन ,

पुष १३ ,काठमान्डौ – सुगम संगीत गायक स्वरुप राज आचार्यको आज जन्मदिन परेको छ ।

,नेपालि गित संगीतमा स्वरुप आचार्यको नाम एक धरोहरमा गनिन्छ। स्वदेश गान देखि आधुनिक गितबाट दर्शकको मन जितेका आचार्यका हजारौ गित बजारमा छन् ।

Simta

,उनले गाएका सबै गित हिट लिस्टमा पर्ने गरेका छन् ,धेरै माया दिदा रैछन ,बल गरेर ,नबुझेको हैन तिम्लाई ,जन्दगिको सवाल ,मलाई जलायौ जस्ता हजारौ गितले दर्शकको मन जित्न सफल छन् ।

lekbesi

,गयाक स्वरुप राज आचार्यले आफुलाई जन्मदिनको सुभकामना दिने सपुर्ण दर्शक आफन्तलाई पनि सुभकामना दिएका छन् ।

गायक आचार्यले सामाजिक संजालमा आफुलाई जन्मदिने आमा बाबालाई सादर धोज भनेर सम्बोधन पनि गरेका छन् ।,