गुरुङ हरुको मुसा वर्ग पर्वका केहि तस्विरहरु हेर्नुहोस ,आफ्नो भेष भुषामा यसरि सजिए ,

पुष १५ ,काठमान्डौ -गुरुङ हरुले आज आफ्नो पर्व ल्होछार पर्व धुम धामका साथ् काठमान्डौको टुडि खेलमा मनाएका छन् ,।

मृग वर्गलाई विदाई गरि मुसा वर्गलाई स्वागत गरेको अवसरमा गुरुङ हरुले आज पुस १५ लाई आफुहरुको नँया वर्षको रुपमा मनाउने गर्दछन ।

,आज देशै भरमा बसोबास गर्ने गुरुङ समुदाएले आफ्ना भेष भुषा र विभिन्न झाँकी हरु प्रस्तुत गर्दै काठमान्डौको टुडिखेलमा आफ्नो पर्व मनाएका छन् ।

lekbesi

,हेरौ केहि तस्विर हरु ,

 

 

रंग दर्पण नेपाल ,,