surkhet

एमालेका नेताले नै दिय एमाले सरकारलाई अल्टिमेटम ,,

surkhet

रंग दर्पण ६ चैत, वीरगञ्ज – तत्कालिन गठित सरकार एमाले ले सरकार चलाउनमा विधि गत हिसाबले न चलेको एमाले नेता एवंम पूर्वसांसद राजकुमार गुप्ताले आरोप लगायका छन् । साथै उनले सरकारलाई मंगलबार एमालेको पर्सा जिल्लामा रहेको कर्लायामा ३ दिने ज्ञापन पर्त पनि बुझायाका छन् ।ज्ञापन पत्र तिन दिनको अल्टिमेटम पनि हो, उनले ज्ञापन पत्रमा लेखेका छन् कि पार्टीलाइ विधि संभतरुपमा चलाउन पर्ने र स्थानिय कमिटिका समस्यालाई समेटियको छ।

जनबादी केन्द्रीयताको आधारमा पार्टी संचालन हुनुपर्ने, स्थानीय तहको निर्वाचनमा आधिकारिक उम्मेदवारविरुद्ध टिकट वितरण गरिएको, नगर कार्यपालिकाको निर्वाचनमा एमाले पराजित हुनुका कारण खोजिनुपर्ने, स्थानीय तहको निर्वाचन र संसद तथा प्रदेश सभाको निर्वाचनमा असहयोग गर्ने र पार्टी हित विपरीत काम गर्नेलाई कारवाही गर्नुपर्ने माग ज्ञापनपत्रमा उल्लेख छ ।

Gorkha

साथै ज्ञापनपत्रमा वर्र्षौं बितिसक्दा पनि जिल्ला अधिवेशन नगर्नु, पार्टीका ठूला नेताहरु वस्तुगत अवस्थाको विश्लेषण बिना नै चुनाव लड्नु स्थानीय तहको टिकट बितरणमा आर्थिक चलखेल भएको आशंका जन्मनु जस्ता समस्याका कारण पार्टी कमजोर भएको दावी गरिएको छ । उनले यी सबै समस्या तीन दिनभित्र समाधान नभएमा नेतृत्वको बहिस्कार र पार्टीको हितको लागि आन्दोलनका कार्यक्रम थाल्ने चेतावनी दिएका छन् ।

Dailekh

विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेकाहरुलाई व्यवस्थापन गर्दै क्षमता अनुसारको जिम्मेवारी र कमिटी बिस्तार गर्न समेत ज्ञापनपत्रमा माग गरिएको छ ।ज्ञापन पत्रको बोधार्थ एमालेको केन्द्रीय कार्यालय र प्रदेश कमिटीलाई समेत दिइएको छ ।

salyan