प्रचण्डलाई एकलो बनाउने दाउमा छन् प्रधानमन्त्री ओली ,

Naumule

पुष १५ ,काठमान्डौ – सभामुखको विषयलाई लिएर अहिले प्रधानमन्त्री ओली र नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड पुष्पकमल दाहाल को दैनिकी वालुवाटारमा छलफल चलेको छ ।

,सभामुख चयनको विषय लामो भएको छ तर कसलाई बनाउने भन्ने अहिले सम्म ठोस टुंगो लागेको छैन ।

,यो विषयामा प्रधानमन्त्री र प्रचण्डको आ – आफ्नै दाबि छ , माओवादीले सभामुख पाईसकेको हुनाले अब सभामुख एमालेको भागमा हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ ।

तेस्तै प्रधानमन्त्री ,रास्ट्रपति ,रास्ट्रीय सभा अध्यक्ष एमालेको हातमा भएको हुँदा सभामुख माओवादीको हातमा हुनुपर्ने प्रचण्डको दाबि छ तर ओली यो कुरा मान्न तयार छैनन्।

,जसले गर्दा दुवैलाई ठुलो संकट परेको देखिन्छ। ,सभामुखको विषयमा छलफल गर्ने भन्दै आज मंगलबार बिहान वालुवाटारमा ओली र अध्यक्ष प्रचण्डबीच छलफल भएपनि कुनैपनि टुंगो लाग्न सकेन।

Gurvakot

,सरसरति भाषामा बुझ्ने हो भने प्रधानमन्त्री ओलीले राजनीतिकका मुख्य हिस्सा आफ्नो भागमा पारेर प्रचण्डलाई यक्लो बनाउने दाउमा छन् ।

जसले गर्दा प्रचण्डलाई टाउको दुखाईको विषय भएको मानिन्छ ,एमालेले एक पटक सभामुख भईसकेका सुवास नेम्वाङलाई सभामुखमा सिफारिस गरेपनि अहिले भने ओलीले सुभास को नाम नलीम भनेपछि प्रचण्डलाई झन् तनाब देखिन्छ ।

,प्रचण्डले आफ्नो तरफबाट अग्नि सापकोटा ,देव गुरुङ ,पम्फा भुषालको नाम सिफारिस गरेपनि प्रधानमन्त्री यो कुरा मान्दैनन ।

उता उपसभामुख शिवमाया तुम्वाहाङफेले पनि आफुलाई सभामुखको दावेदारका रुपमा अघि सार्दै आएकी छन् ।

,जसले गर्दा सभामुख चयनको विषयले पार्टी भित्रने विवाद देखिएको छ। ,अब भने यसको लागि प्याकेजबाटनै सहमति हुनसक्ने श्रोतले जनाएको छ ।

,आजको बैठकले पनि सभामुख चयनको टुंगो लाग्न नसकेपछि सुचना टाँसेर २७ गते सम्मको लागि संसद बैठक गतेलाई बोलाइएको छ।

Bangad kupinde