suekhet
bheriad

नेपाली कांग्रेसका नेता गगन थापा सडकमा फोहोर टिप्दै ,

lekabesi

पुस १६ ,काठमान्डौ – नेपालि कांग्रेसका सांसद गगन थापाले सडकमा फोहर टिपेका छन् ,। काठमान्डौको रातोपुलस्थित बुधबार बिहान थुन्सेमा फोहर टिपेर संकलन गरेका छन्।

,आज देखि नेपाल भ्रमण वर्ष सुरु भएको छ ,नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने संकल्पसहित गगन थापा सरसफाईमा आगाडी बढेका हुन् भने सडकमा अजताभावी फोर नफाल्न पनि उनले आग्रह गरेका छन्।

,गगन थापाले अगुवाई गरेको टिममा नेपाल भ्रमण वर्ष २०२० को ब्यानरपनि बोकीएको छ । ,आफ्नो थलो आफै सफाई गरौ भन्ने अभियानका साथ गगन थापा अगाडी बढेका हुन् ।

नेपाल भ्रमण वर्ष सुरु भएपनि सडकमा जताततै धुँवा ,धुलो र खाल्डा खुल्डी भयको हुनाले यसतर्फ सरकारको ध्यानजावस पनि थापाले आग्रह गरेका छन् ।

,तेस्तै सबै मिलेर नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न पनि उनले आग्रह गरेका हुन् ।