एसपि दानबहादुर मल्लल भन्छन म चितवन कुनै हालतमा पनि छोडदिन ,

पुस १७ ,काठमान्डौ – चितवनका तत्कालिन प्रमुख एसपी दानबहादुर मल्ललाई १२ घण्टाभित्र सबै चार्ज बुझाएर सरुवा भएको स्थानमा रवाना लिएर जान पत्र काटिएको छ ।

३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाले जिल्ला प्रहरी कार्यालयले मल्ललाई पत्र काटेको हो ३ नम्बर प्रदेश प्रहरी प्रमुख शेरबहादुर बस्नेतका अनुसार ४ गते नै सरुवा भए पनि हालसम्म रवाना लिएर नगएकोले तुरुन्त सरुवा गरिएको स्थानमा जान पत्र पठाइएको हो।

मल्ल भनेको स्थानमा जानलाई केहि दिन लाग्छ तर उहाँले ले भने भन्दा पनि धेरै समय लगाउनु भो किन लगाउनु भो त्यो थाहा भएन।

lekbesi

ने प्रहरी प्रधान कार्यालयले यूएन जगेडा, नक्सालमा कार्यरत गंगा पन्तलाई चितवन पठाउँदै त्यहाँ कार्यरत दानबहादुर मल्ललाई महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालय, गौचरमा सरुवा गरेको थियो।

सरुवामा असन्तुष्टि जनाउँदै मल्लले सरुवा गरिएको स्थानमा जान मानेका छैनन्।