suekhet
bheriad

कर्णाली नदीमा जिप खस्यो ४ जनाको मृतु ,

lekabesi

पुस १७ ,काठमान्डौ – बाजुराको हिमाली गाउँपालिका वडा नं. ७ मा जीप कर्णाली नदीमा खसेको छ ।

से १ ज १०६४ नम्बरको जिप सडकबाट कर्णालीमा खस्दा ४ जनाको मृत्यु भएको छ भने ४ जना घाइते र एक जना बेपत्ता छन् ।

जिप दुर्घटनामा बेपत्ताको खोजि भईरहेको प्रदेश प्रहरी कार्यालय, सुदूरपश्चिमका एसएसपी देवबहादुर बोगटीले बताए ।

जिप हिमाली गाउँपालिकाको धुलाचौरबाट कोल्टितर्फ आउँदै गरेको बुझिएको छ भने जिपमा कति सवार थिए भन्ने यकिन हुनसकेको छैन ।