देश अनुसारको भेष ,

आज भोलि सामाजिक संजालका स्टाटस र फोटोमा सक्रिय हुने नायिका मध्ये पर्छीन नायिका वर्षा सिवाकोटी ।नायिकाहरु यो सौसममा विभिन्न देशको भ्रमण पनि गरिरहेका छन् ,।

,कहिले काही बिग्नी तस्विर त कहिले सिम्पल भन्दै आफ्ना तस्विर वालमा राख्ने नायिका वर्षा सिवाकोटीले यतिबेला भने देश अनुसारको भेष भनेर तस्विर सार्वजानिक गरेकी छिन ।

,उनि यो बेला सयुक्त अरब ईमेरेटेजमा छिन। उनले तेंहाका विभिन्न शहरहरुमा घुमघाम गरेकी छिन भने ईमिरेटेजमा महिला हरुले लगाउने पोसाक लगाएकि छिन ।वर्षा अहिले चलचित्र ‘चालबाज’मा काम गरिरहेकी छिन् ।

lekbesi