Simta
Gurvakot
Gurvakot

नायिका आलिया भट्ट सुटिंग गर्दा घाइते ,,

रंग दर्पण ६ चैत – बलिउड नायिका आलिया भट्ट बुल्गेरियामा चलचित्र ‘ब्रम्हास्त्र’ को सुटिङका क्रममा घाइते भएकी छिन् । सुटिङका
गर्दा यौटा घोडासवारीको दृश्य दिन लाग्दा उनि घाईते भयकि हुन् ।डाक्टरको सल्हा अनुसार अब केहिदिन आराम गर्ने सल्हा दीइयको छ ,
साथै केहिदिन अगाडी उनको जन्मदिन पर्दा पनि उनि घर आउन सकिनन् ।उनले आफ्नो जन्म दिन बुल्गेरियामा नै सुटिंगको क्रममा मनायाकी थिईन, उनलाई सुटिंगको सबै टिमले सुभकामान दियका थिय।