Simta
Gurvakot
Gurvakot

जसले सामाजिक संजाल चलाउछु भन्छ त्यो दर्ता हुनुपर्छ मन्त्रि बास्कोटा ,

पुस १७ ,काठमान्डौ -सूचना प्रविधि विधेयकबारे भ्रम फैलाइएको भन्दै सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बाँस्कोटाले असन्तुष्टि जनाएका छन् ।

३६ वटा बुँदा संशोधन भएको नहेर्ने अनि आफूलाई के लागेको छ त्यहीप्रचार गरेर भ्रमसिर्जना गर्न खोज्ने?

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीवार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले सामाजिक सञ्जालका प्रत्येक प्रयोगकर्ता दर्ता गर्नुपर्ने भनेर भ्रम फैलाइएको बताए ।

lekbesi

उनले भने,सामाजिक संजाल जसले चलाउछु भन्छ उसले दर्ता गर्नु पर्ने मन्त्रि बास्कोटाले बताए ,यसमा नकारात्मक र भ्रम सिर्जना गरिएको छ ।

,सरकारले नै जलाई मन लाग्यो उसलाई कारबाही गर्छ भनिएको तेस्मा धारा १५ पढ्न पनि बास्कोटाले बताए ।,

Simta

सामाजिक संजालमा जसलाई जिस्काउने ,होच्याउने ,लेख्ने को कुरा हैन तेस्मा निरन्तर भन्ने शब्द लुकाएर सरकार विरुद्द को नागरिकलाई उचाल्न सकिन्छ कि भनेर यौटा खोस्रो प्रयास समेत गरिएको उनले बताए।

,सामाजिक संजालमा लेख्दैमा ५ वर्ष कैद १५ लाख जरिवाना होइन लेख्नु कुनै अपराध होइन तर धारा ८८ को उपधारा १ मा कस्ता कुरा लेखेमा र कस्ता कुराको प्रचार गरेमा कारबाही हुने भन्ने उल्लेख गरिएको समेत मन्त्रि बास्कोटाले बताए ।

सार्वभौमसत्ताको विरुद्द गएमा ,नागरिक बीच धार्मिक ,सांसकृतिक ,जातीय ,,क्षेत्रिय ,सम्प्रदायी खल्ला उत्पन्न हुने गरि जोसुकैले लेखमा तेस्तालाई कारबाही गरिने पनि मन्त्रि बास्कोटाले बताए ।

मन्त्रि बास्कोटाले भने कुनै नाम चलेको पत्रिकाले मेरो बारेमा लेख्दा मेरो आमाको नाम मुछेको रैछ मलाई गालि गर्दा हुन्छ ।

तर मेरो आमाको नाम किन लिने मरेको आमाको नाम लिनलाई फलानोको छोरा भनेर भन्न मिल्छ हो यस्तालाई कारबाही गरिने पनि उनले बताए।