Simta
Gurvakot
Gurvakot

गुल्मी रेसुङ्गा पनि हिऊँले ढाकियो ,

पुस १८ ,काठमान्डौ – देशका विभिन्न स्थानमा वर्षा संगै हिमपात परेको छ ।,हिमपातले विभिन्न जिल्लाका डाँडा पाखा सेताम्य भई ढाकीएका छन् ।

तेस्तै देशभर बदलि भएको मौसमले गर्दा काठमान्डौमा अत्यधिक चिसो संगै वर्षा भएको छ ।

,हेरौ केहि हिमपातका दृश्यहरु ,

lekbesi

गुल्मीको धार्मिक साथै पर्यटकिए स्थल रेसुङगामा परेको हिऊँ

Simta

सुर्खेतमा ,

तेहरथुममा