डडेल्धुरामा हिऊँले अस्पतालनै पुरीएपछि ,

पुस १८ ,काठमान्डौ – सुदुरपश्चिमका अधिकांस जिल्ला हिऊँले ढाकीएका छन् ।,डोटी ,डडेल्धुरा ,कंचनपुर ,जिल्लामा हिऊँ पर्दा जनजीवन प्रभावित बनेको छ ।

ति मध्ये सबै भन्दा बढी भने डडेल्धुरामा हिमपात भएको छ ।,

हिमपातले डडेल्धुराको अस्पतालनै ढाकीएको छ भने पार्किङ्गमा राखीएका गाडी ,मोटरबाईक हिमपातले पुरुएपछि भ्याक्कुको सहायताले निकाल्न परेको हो।हिजोराति देखि देशभर वर्षा संगै हिमपात भएको छ।,

 

lekbesi