डायलासिस पछि प्रधानमन्त्री आफ्नै निवासमा फर्कीए,

पुस १८ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओली आज शुक्रबार
डायलासिस पछि आफ्नै निवासमा गरकीएका छन्।

ओलीको मनमोहन कार्डिओथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा डायलासिस गरिएको प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापाले बताए ।

प्रधानमन्त्री पछिल्लो समय मिर्गौलाले राम्रोसँग काम नगरेपछि नियमित डायलासिस गर्दै आएका छन् । ओलीको १२ वर्ष पहिले मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

lekbesi