Gold

आजको मौसम कस्तो रहला ,

Naumule Migrate

पुस १९ ,काठमान्डौ – देशैभर बदलि रहेको मौसम आज पनि सक्रिय रहने मौसम पुर्वअनुमानले बताएको छ ,।

नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव परेको हुनाले शनिबार पनि देशैभरीको मौसममा बदली हुने महाशाखाले जनाएको छ ।

आज दिउँसो देशको मध्य क्षेत्रमा, पूर्वी क्षेत्र, पश्चिमी पहाडी क्षेत्र र तराईका क्षेत्रमा आंशिक बदली हुनेछ ।

तेस्तै उच्च हिमाली ,पहाडी भूभाग हरुमा हल्का अवार्ष संगै हिमपात रहने महाशाखाले जनाएको छ।

,केहि हप्ता देखि सक्रिय मौसमले देशैभर हिमपात गरायो भने जनजीवन प्रभावित बनायो ,।

तेस्तै पूर्वी देखि पश्चिमका आकासे भरमा खेति लगाउने किसान भने हर्षित छन् ।वर्षा संगै हिमाप्त परेपछि अन्नबाली फस्टाउने आसामा उनीहरु खुसि छन्।

Naumule Badhipahiro