विदेश घुम्न मन पराउने नायिकामा म पनि पर्छु ,

मौसमनै तेस्तै छ सबै देश देखि विदेशमा घुम्न रुचाउछन ,नेपालि नायक भन्दा नायिका आज भोलि बढीमात्रामा विदेश घुमिरहेका छन् ।

यति खेर नायिका अनु शाह पनि विदेशको यात्रामा छिन ।,उनले विभिन्न देशको भ्रमण गर्दै फोटो अपलोड गर्ने गरेकी छिन ।

,स्वीडेन ,अस्ट्रेलियामा रमाउदै अनुले कहिले काही स्टाटस पनि लेख्छिन ।,अन्त्याँण…खुट्टा तान्यौ भने भेटिने भनेकै जुत्ता हो साथी,हात तान साथ पाउनेछौं

lekbesi

थुप्रै नेपालि चलचित्रमा अभिनय गरिसकेकी नायिका अनु शाहलाई म्युजिक भिडियोमा पनि निकै रुचाउने गरिन्छ ,।

अनुले सामाजिक संजालमा फोटो अपलोड गरेपछि उनका फ्यानहरुले निकै राम्रो प्रतिक्रिया समेत दिने गरेका छन् ।

,अनुले सामाजिक संजालमा फोटो अपलोड गरिरहँदा लाग्छ उनि कसैलाई ताकेता गरिरहेकी छिन ,।

नेपालमा सबै नायिका हरु धेरै जस्तो प्रेममा हुन्छन तर नायिका अनु शाह भने प्रेम मा छिन वा छैनिन उनले बताउन चाहिनिन।

तर उनि भन्छिन मलाई विभिन्न देशमा घुम्न ,मिठो खान र सेल्फी खिच्न मन पर्छ,।

नायिका शाह भने अन्य नायिका जस्तो भल्गर ,बिग्नीमा नभई सिम्पल फोटो अपलोड गर्ने गरेकिछिन ।,

 

रंग दर्पण नेपाल ,