दसैँ अगाडी मेलम्चीको पानि काठमान्डौ को घर घरमा ,,

रंग दर्पण ७ चैत काठमाडौं – खानेपानी तथा सरसफाईमन्त्री विना मगरले दसैैंअघि नै काठमाडौँका पानि जनताको घर घरमा प्रोग गर्न पाउने बतायाकी छिन् । यहि निर्देशनमा मैले सबै निकायलाई जानकारी गरयाकी छु, र तिब्र गतिमा काम भयको छ जनतालाई पनि यहि आशावादी दिलाउने उनले बताईन ।

आज भयको रिपोर्टर्स क्लब नेपाललेको साक्षात्कारमा बोल्दै मन्त्री मगरले संविधानको धारा २५ ले नै मौलिक हकअन्तर्गत स्वच्छ खानेपानीको कल्पना गरेकोले खानेपानी जनतासँगै प्रत्यक्ष जोडिएका विषय भएको  बताइन् ।

लामो समय देखि काठमान्डौ वासी खाने पानी बाट वन्चित छन् , म भर्खर हिजोमात्र मेलम्ची पुगेर आयको छु । मेलम्चीको पानी अबरुद्द भयको थियो म पुगेर छिटै खोल्न र कार्य अगाडी बढाउने निर्णय गरेर आको छु काम सुरु भयको छ ,बिनाले भनिन ।

आफूले कडा रूपमा मेलम्चीबाट छिटोभन्दा छिटो काठमाडौँ भित्रिने मुख्यद्वारा रहेको सुन्दरीजलसम्म पानी ल्याउने गरी निर्माण अघि बढाउन निर्देशन समेत दिएको उनको भनाई थियो ।

साक्षात्कारमा बोल्दै उनले २५ दिनभित्रै मेलम्चीको पानी सुन्दरीजलमा (मुख्य र अन्तिम द्वार) ‘ब्रेक–थ्रू’ गर्ने विश्वास निर्माण कम्पनीले दिएको पनि स्पष्ट पारिन् । ‘असार अन्तिमसम्म सुन्दरीजलमा पानी खसाल्ने प्रतिबद्धता आएको छ, मैले त्यही स्पिडमा काम गर्न निर्देशन दिएको उनले भनिन् ।