गुजरातमा नेपालिको लागि नेपालि सेवा समाज भारत सुरु ,

पुस २०,काठमान्डौ – रोजगारीको लागि भारतको गुजरातमा पुगेका नेपालिहरुले गुजरातमा नेपाल सेवा भारत समाज नामक संस्था सुरु गरेका छन्  ।

प्रवासी नेपालिहरुमा आईपर्ने भैपरी समस्याको लागि उक्त संस्था सुरु गरिएको नेपाली सेवा समाजका केन्द्रीय सह कोषाध्यक्ष अमर रावतले रंग दर्पणलाई जानकारी गराए  ।

रोजगारीको सिलसिलामा गुजरातमा बस्ने नेपालिहरुको अकालमा मृतु हुँदा यो समाजले तेस्ता ब्यातिलाई सहयोग गर्ने छ र मृतकको शवलाई नेपालमा सम्म पुर्याउने पनि मदत गर्ने छ  ।

lekbesi

तेस्तै गुजरातमा धेरै नेपालीको अकालमा ज्यान जाने गरेको छ  ।जसको आर्थिक अभावले घर सम्म शव आउन कठिन छ भने गुजरातमा दाहसस्कार समेत हुन नसकेर शव अलपत्र हुने गरेका छन्  ।

तेस्ता अप्ठेरोमा परेका नेपालि दाजु भाई दिदि बहिनि हरुको मनमा मलम लगाउने यो संस्थाले गर्ने रावतले बताए रोजगारीको शिलशिलामा गुजरातमा बस्ने हजारौको संख्यामा नेपालि हरुले रोजगारी नपाई ,परिचयपत्र समेत नपाई भौतारिरहेको समेत घटना बाहिरिएको बेला गुजरातमा बस्ने सबै नेपालि मिलेर नेपालि सेवा समाज भारत संस्था सुरु गरिएको हो ।

उक्त संस्था गुजरात राज्य संग अनुमति लिएर अगाडी बढाईएको संस्थाको नाममा बैंक खाता समेत संचालन भईसकेको नेपाल सेवा भारत समाजका अध्यक्ष करण बिकले बताए , ।

हाम्रो आयश्रोत भन्ने मजदुरी हो तर हामि सबैले कमाएको थोरै तिनो पैसा जम्मा गर्दा दुखमा परेका नेपालीको मनमा मलम लगाउन सकिन्छ कि भन्ने हाम्रो उदेश्य हो उनले भने  ।

साथै आफ्नो तर्फबाट यस संथालाई सहयोग गर्न चाहने नेपाली हरुले आफुहरुको संस्थामा वा निम्न ठेगानामा सम्पर्क गर्न सकिने समेत उनले बताए  ।

सम्पर्क   Kran bk 31446795953

 

रंग दर्पण नेपाल