surkhet

कुशल नेतृत्व नभयको कारण नेपाल पछि परेको सिताराम कट्टेल धुर्मुसको भनाई ,,

surkhet

रंग दर्पण ७ चैत – नेपालमा भने जस्तो नेतृत्व नभयको कारण नेपाल पछि परेको सिताराम कट्टेलले एक कार्यकर्म मा बतायका छन्। सरकारले सहि ढंगले जनतालाई परिचालन अनि यहाको मुख्य स्रोत केहो भनि न बुजी बेवास्तामा सरकार चलाउने गरेको भनाई छ ।हाम्रो देशमा प्रसस्त लागानिका सोर्त हुदा पनि तेस्लाई सहि प्रोग गर्न नसक्नु सरकारको कमजोरी भयको उनले बताय ,

नेपालमा भयका जल ,जमिन ,जडिबुटी ,जस्ता मुख्य सोर्त बाटनै नेपाल को प्रगति हुन सक्ने पनि उनले बताय ।आफ्नो देशलाई सहि ढंगले चलाउन नसक्नु अन्य देशमा निर्भर रहनु  सरकारको कायरता भयको उनले बताय। गत बर्ष बाट भुकम्प पिडित बाढी पिडित जस्ता लाई आफुले सके जति सहयोग र नमुना बस्ति बसालेका धुर्मुससुन्तली फाउन्डेसन   सामाजिक संजालमा सबैका प्यारा भयका छन्। आर्थिक का बाटा अपरिहार्य भयको बेला सरकारले जोड दिन पर्ने ठाँउमा नदियर जनतालाई उल्टो सरकारले दुख दियको उनको भनाई रह्यो।

Gorkha

यसलाई पनि पढ्नुहोस ,,

Dailekh

नेपालमा दाँत माझन नसकेर धेरै ब्याक्ति हरु बिरामी भयको विश्व स्वास्थ्य संगठनले बतायाको छ ,दैनिक दिनमा जम्मा ६ मिनेट दाँत माझन समय निकाले मात्र पनि बिरामीको सिकार हुन नपर्ने संगठनले बतायाको छ ।बुरुस र मंजन्ले मात्र नभयर अन्य मध्यम बाट पनि दाँत सफा गर्न सकिन्छ, तर कम्तिमा ६ मिनेट सम्म दाँत लाई चलाउन पर्ने र सांज पख दैनिक दाँत माझ्नाले धेरै रोग बाट बच्न सक्ने अध्यन स्वास्थ्य संगठनले बतायाको छ।

salyan