Simta
Gurvakot
Gurvakot

गायक ढकालको डिभोर्स नाटक मात्र हामीले चटक देखाईदियौ सबै दङ्ग परे ,

पुस २० ,काठमान्डौ – चर्चित गायक रामकृष्ण ढकालको डिभोर्सको खबरले सारा कलाकार देखि दर्शक ठुला देखि साना सम्म अचामित परे ।

,उनको डिभोर्स भएको कुरा अद्लातले नै कागजी रुपमा बाहिर ल्यायो ।अनि सबै झन् दुखि देखिए ,सबैको प्रश्न १७ वर्ष सम्मको उनको जिबन यात्रा कसरि एक्कासी डिभोर्समा आयो।

अद्लातमा डिभोर्सको कारण थियो, ढकालले आफ्नी पत्नी निलमलाई समय दिन नसकेको भन्दै निलमले डिभोर्स मागेकी भन्ने कुराले सबैलाई अच्चमित स्वाङ् भन्ने बुझियो ।

lekbesi

,डिभोर्स हुनलाई पहिले देखि केहिन केहि कुरा बाहिरिने गर्दछन ।डिभोर्सको पत्र हालेकै भोलिपल्ट डिभोर्स भो भनेर हल्ला आयो ।

समयता अद्लातले पनि पहिलोपटक सम्ममा डिभोर्समा मेलमिलाप समेत गर्ने समय दिन्छ। तर यहाँ त सुरुमै त्यो पनि एक दिनमा डिभोर्स अद्लात पनि छिट्टै डिभोर्स गराउनेमागको जस्तो देखियो ।

Simta

,सबैले आ आफ्ना मनका कुरा भन्न थाले ,कसैले गालि गर्न थाले त कसैले उनको श्रीमतीलाई पनि गालि गर्न थाले ।

तेस्मा ढकाल आफै भन्न थाले हामि संगै छौ ,।अद्लातले लिखित कागज दिएको छ ,।धेरैले शंका गरे सहकारीको ऋण तिर्न नसक्दा यो नाटक हो भन्ने पनि लाग्यो।

किन कि उनको घर सहकारीले लिलाम गरिसकेको छ भने अझै उनले सहाकारीलाई तिर्न बाँकी रकम छ भने पत्रिकामा आयो ,।

देश देखि विदेशमा उनको लागि कमेन्ट आउन थाल्यो कि श्रीमान् ऋणमा डुब्दा श्रीमतीले छोडिन ढकाल तेस्ता कुरामा झन् तातीए ,।

सत्य जब खुल्यो जब डिभोर्स भएकी श्रीमती र छोरीलाई लिएर ढकाल आशा भोसलेको कन्सर्टमा देखिए,।

अनि सबैको मनमा प्रश्न उठ्यो यो नाटक रैछ ,उनले एक नाटक रचे त्यो पनि कसले पत्याउनु ,।