surkhet

गुर्भाकोट ४ मा नेपालि कांग्रेसको वडा कमिटि गठ्न ,युवाले पाए नेतृत्व ,

surkhet

पुस २० ,काठमान्डौ – कर्णाली प्रदेश सुर्खेत गुर्भाकोट नगरपालिका ४ मा नेपालि कांग्रेसले वडा कमिटि गठन गरेको छ ,।

गुर्भाकोटका सबै वडामा वडा कमिटि गठनको कार्य अगाडी बढिरहेको छ ,भने गुर्भाकोटमा नेपालि कांग्रेस सक्रिय देखिएको छ ।

,तेस्तै गुर्भाकोटमा कांग्रेसले वडामा युवालाई जिम्मा दिने घोसना गरेको छ ।,पार्टीले केन्द्र देखिने पद र नामको लागि लाचार बनिरहेको बेला प्रदेश र वडामा भने आफ्नो जिम्मा युवालाई दिएको छ ।

Dailekh

गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुन र उपमेयर मैना बिक पार्टीको नेतृत्वको लागि निरन्तर लागिपरेका छन् ,,भने अबको नेतृत्वपनि युवाले हाक्ने उनीहरुको भनाई छ।

गुर्भाकोट ४ मा युवाले विभिन्न तहमा आफ्नो जिम्मेवार पाएका छन्। साथै पार्टीले आफुहरुलाई जिम्मेवारी दिएकोमा पनि युवा हरु हर्षित छन् र आफ्नो कर्तब्य पुरा गर्ने प्रतिवद्दता जाहेर गरेका छन् ।

पार्टीले साबिकका वडा हरुमा ५१ जनाको कार्यसमितिको जिम्मेवारी लिन्छु भन्ने कुरालाई पनि समितिले सर्वसम्मत सहमत गरेको छ।

Gorkha

सल्लाहकार :
गोबिन्द खत्री
लिलाराम थापा
तेजबिक्रम शाही
गोबिन्द शाह
लिलाजंग शाह
कुल बहादुर ओलि
जित बहादुर ओलि

कार्यसमिति

सभापति खुमेश डांगी
उप सभापति जनक शाह
;; राम डांगी
,, ,, गणेश घर्ती

सचीव जय थापा
,,,, ठकेन्द्र खत्री

सह सचीव नोख ब. डांगी
कोषअध्यक्ष उषा शाही चयन भएका हुन्,

salyan