विश्व बैंकले नेपाल लाई गर्यो २६ अर्ब डलर सहयोग ,,

रंग दर्पण ७ चैत, काठमाडौं – विश्व बैंकले संघीयता कार्यान्वयनको लागि भनेर नेपाललाई सघाउन २६ अर्ब रुपैयाँ  को कर्जा सहयोग दियको छ ।

नेपाललाई बैंकका कार्यकारी निर्देशकहरुले बिशेस बैठक गरि उक्त रकम उपलब्ध गरायको हो । साथै बैठकका अनुसार यो रकम दुई चरणमा उपलध गराउने भनियको छ , पहिलो रकम २० अर्ब ,२० करोड डलर ,कर्जा सहयोग सार्वजनिक वित्त व्यवस्थापनको लागि प्रदान गरेको हो भने दोस्रो रकम ६ करोड ६० लाख डलर रानी जमरा कुलरिया सिञ्चाई आयोजनाको कार्य क्रममा प्रयोग हुने छ ।

आर्थिक र सार्वजनिक वित्तीय व्यवस्थापन विकास नीति अन्तर्गतको यो पहिलो कार्यक्रम हो , आउदा दिनमा पनि सुमुधुर सम्बन्ध गराउने र यस्तो रकम नेपाल लाई सहयोउ गर्ने बंगलादेश, भुटान र नेपालका लागि विश्व बैंकका आवासीय निर्देशक चिमाओ फनले बताय ।
यो रकमले र यो सहयोगले गर्दा हाल नव निर्बाचित सरकारले जनतालाई गुणस्तर सेवा दिन सक्छ र हरेक विकाश मा सुनिस्चित प्रदान गर्ने उनले बताय।

,यधपी सहयोग गरियको रकम आयोजनाको उपसाखा , आधुनिकीकरण गर्दै सबै नेपालको कृषिमा जमिन सम्म पुर्याउने विकाशमा खर्च हुने पनि उनले बताय ।