आज पनि वर्षा संगै हिमपात सुरु ,

पुस २२ ,काठमान्डौ – आज पनि देशैभर वर्ष संगै हिमपात सुरु भएको छ । ।,नेपालमा फेरि पश्चिमी निम्न चापीय प्र्रणालीको प्रभाव सुरु भएपछि मौसममा फेरि बदली सुरु भएको छ ।

हिजो भने मौसममा सफा थियो मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिनभरी देशका पश्चिमी भूभागहरुमा सामान्य बदली भई बाँकी क्षेत्रमा आंशिक र सामान्य बदली हुनेछ ।

यसैगरी, उच्च पहाडी तथा हिमाली क्षेत्रहरुको केही स्थानमा भने मध्यम हिमपात हुनेछ । आज पनि हिमाली जिल्लामा हिमपात भईरहेको छ ।

तेस्तै सुर्खेत ,सल्यान ,नेपालगंजमा वर्ष भईरहेको छ भने राजधानीमा पनि वर्षाको सुरुवात भईरहेको छ ।