अन्लाईन ठगि गर्ने गिरोहनै प्रहरी फन्दामा ,

पुस २२ ,काठमान्डौ – काठमान्डौको विभिन्न ठाँउमा बसेर अनलाईन ठगि गरेको आरोपमा महापरधा शाखाको टोलीले ५ जनालाई नियन्त्रणमा लिएको छ ,।

अपराध अनुसन्धान महाशाकह्को टोलीले हिजो २१ गते साँझ ६ बजे सर्च अप्रेसन गरि गोप्य सूचनाको आधारमा प्राबिधिक बिश्लेषणको आधारमा सुक्ष्म अनुसन्धान गरी उक्त अनलाईन ठगी कार्यमा संलग्न रहेका हरुलाई नियन्त्रणमा लिएको हो ।

,नियन्त्रणमा हुने हरु जिल्ला मोरङ् बिराटनगर न.पा. वडा नं.१३ घर भई हाल का.म.पा वडा नं ५ हाँडीगाँउ बस्ने वर्ष २९ का अलङ्कार जैन ,भारत घर भई हाल का.जि. का.म.न.पा वडा नं. १७ क्षेत्रपाटी बस्ने ४९ वर्षका नबिन अग्रवाल,

भारत घर भई हाल का.जि. का.म.न.पा बौद्ध बस्ने ५२ वर्षका आनन्द अग्रवाल ,का.जि. का.म.न.पा वडा नं. १६ बालाजु बस्ने ४० वर्षीय शुसिल गुरुङ ,

जिल्ला रौतहट मंगलपुर गा.पा. वडा नं ३ हाल काठमान्डौको सतुङगलमा बस्ने वर्ष २८ कि सर्मिला कुमारी श्रेष्ठ रहेका छन् ।

उनीहरुलाई महाशाखाको टोलीले आज पत्रकार सम्मेलन गरि सार्वजानिक गरेको थियो भने नियन्त्रणमा राखी अनुसन्धान गरिरहेको छ ।