कारगिलमा हिँउ संग खेल्दै गरेका सुर्खेतका गोर्खाली सेना हेमन्त थापा ,
पुस २३ ,काठमान्डौ – अहिले नेपाल देखि विभिन्न देशमा हिमपात हुने क्रम जारि छ ।,पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव नेपालमा परेपछि देशका हिमाली देखि उच्च पाहडी क्षेत्रमा भारि वर्षा संगै हिमपात भएको छ ।
तेस्तै भारत पाकिस्थान बोर्डर कारगिलमा पनि भारि हिमपात भएको छ ।,हिमपातमा हिँउ खेल्नेको लहर देखिन्छ ।
,तेस्तै सुर्खेत छिन्चुका गोर्खाली सेना हेमन्त थापापनि कारगिलमा हिँउ संग खेलिरहेका छन् ,।
भारतीय सेनाबाट कारगिलमा पुगेको एक वर्ष भएको र अब कारगिलबाट पनि हेमन्त आसाम जान लागेको रंग दर्पणलाई बताए ।
,भारतीय सेनामा भर्ना भएको ११ वर्ष भएको र आफु नायक रहेको उनले बताए।
हिमपातले कारगिलमा अरहेका आर्मीका बेसक्याम्प पुरु ढाकेको र फोन ,नेटमा समस्या आएको पनि हेमन्तले बताए ।,
,लाखौको संख्यामा नेपालिहरु गोर्खाली सेनामा कार्यरत छन्।