surkhet

मिटरब्याजी यादव प्रहरी नियन्त्रणमा ,१ लाख दिएर करोडौको कागज स्थानीयको घर जग्गा कब्जा ,

surkhet

पुस २३ ,काठमान्डौ – राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्य रामबाबु राय यादवलाई प्रहरीले पक्राउ पक्राउ गरेको छ ।

उनले मिटर ब्याजमा पैसा लगाएर ठगि गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।,

सर्लाहीका पीडितहरुले बुधबार गृहमन्त्रालयमा आएर प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँग गुनासो पोखेलगत्तै खनालले जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई यादवलाई पक्राउ गर्न निर्देशन दिएका थिए ।

Dailekh
Gorkha

यादवले स्थानीयलाई १ लाख ऋण दिने अनि करोडको तमसुक गराउने समेत उजुरी परेको छ ऋण दिने र करोडौको तमसुक बनाएर घरजग्गा कब्जा गरेको उनीमाथि आरोप छ।

तराईमा विभिन्न ब्याक्तिले गरिबलाई मिटर ब्याजमा पैसा दिने र विदेश जाँदा समेत १ लाख दिएर १० लाखको कागज गर्ने गरेको संचार बाहिरिरहन्छन ।

यसअघि मिटरब्याजमा रकम लगाएको आरोपमा श्याम परदेशी पनि पक्राउ परिसकेका छन् ।

salyan