Simta
Simta
lekbesi

नेपालमा पक्राउ परेका चिनियाँ नागरिकलाई चिन पठाइयो ,

Gurvakot

पुस २३ ,काठमान्डौ – नेपालमा पक्राउ परेका चिनियाँ नागरिकलाई चिन पठाईदै छ ,।उनीहरुलाई लिन बुधबार दुइवटा चिनियाँ चार्टड विमान नेपाल आएका छन् ।

उनीहरुलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीकै भ्यानमा राखेर विमानस्थल पुर्याइएको हो ।

उनीहरुलाई महानगरीय प्रहरी वृत्त महाराजगन्ज, सोह्रखुट्टे सिंहदरबार र महानगरीय प्रहरी परिसरको हिरासतमा राखिएको थियो ।

lekbesi

जिल्ला अदालत काठमाडौँबाट १ हजार धरौटीमा रिहा भएका उनीहरुलाई यहाँको कानुनी प्रक्रिया पूरा भएपछि चीनले स्वदेश फिर्ता लैजान लागेको हो ।

चार्टर्ड विमानमार्फत उनीहरूलाई चीनमा लगेर थप अनुसन्धान गरिने बताइएको छ । नेपालबाट उनीहरुलाई टुरिजमको पासपोर्ट बनाएर चिन पठाईएको हो ।

Simta