पानिजहाज दर्ता संचालन वयवस्थापन समबन्धि कानुनि सैदान्तिक स्वीकृति मन्त्रि बास्कोटा ,
पुस २४ ,काठमान्डौ – नेपाल सरकार मन्त्रिपरिषदको कार्यालयले गत पुस २१ गते गरेका महत्वपुर्ण १४ निर्णयहरु सार्वजानिक गरिएको छ,।
,सन्चार मन्त्रालयमा आज बिहिब्र २४ गते संचार तथा सुचना प्रविधि मन्त्रि गोकुल बास्कोटाले उक्त निर्णय सार्वजानिक गरेका हुन् ,,।
साझेदारी ऐन २०२० लाई संसोधन तथा एकिकरण गर्न बन्ने विधेयक तर्जुमा गर्न सैद्दान्तिक स्वीकृति दिईएको छ भने दुरसंचार ऐन २०५३ को दफा २८ को उपदफा बमोजिम देहायाबमोजिम महत्वपुर्ण निर्णय गरिएको छ,।
,तेस्तै अर्को महत्वपुर्ण निर्णयमा मिति २०७६ /२७ र २८ गते भारतको नँया दिल्लीमा आयोजना हुने नेपाल भारत पेट्रोलियम पदार्थ र ग्याँसको विषयमा joint working group (JWG ) को बैठकमा अधोग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव धुर्व घिमिरे नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागी गराउने जस्ता निर्णय भएका छन्,।
तेस्तै अन्य महत्वपुर्ण निर्णय यी हुन् ,,
Gepostet von Rangadarpan am Donnerstag, 9. Januar 2020