suekhet
bheriad

कमलाको चिया छानेको गित करोड कल्बमा खुसियालीमा केक सेलिब्रेसन ,

lekabesi

पछिल्लो समय दोहोरि देखि विभिन्न कार्यक्रम,सामाजिक संजालमा चर्चामा आउन सफल बाल गायिका कमला घिमिरेले गायको गित चिया छानेको करोड कल्बमा अपुगेको छ।

,यो गित अहिले भाईरल पनि भईरहेको छ ,गित करोड कल्बमा पुगेको उपलक्षमा केक सेलिब्रेसन गरिएको छ ।

गितमा कमला घिमिरे र अमृत सापकोटाको स्वर छ भने गितमा चर्चित सर्जक रमेश बिजीको शब्द लेखन छ ।गीतलाई खेम सेन्चुरीले संगीत गरेका हुन् ।

,गितको भिडियोमा नेपालका चर्चित गायक ,गायिका ,मोडलको सहभागिता संगै अभिनय देख्न सकिन्छ ।

,गित करोड क्लबमा पुगेको उपलक्षमा पत्रकार सम्मेलन गरि कलाकारलाई सम्मान पत्र समेत बाँडीएको छ ।

सम्मान पत्रमा यस गितमा तपाईले अतिथि कलाकारको भूमिकामा महत्वपुर्ण योगदान प्रदान गर्नु भएकोले तपईलाई धन्यवाद सहित यो सम्मान पत्र प्रदान गरिएको छ ,को सम्मान पत्र वितरण गरिएको छ ।

प्रमुख अतिथि रमेश बिजी ,बिसिस्ट अतिथि आशिष जोशी साथै प्रबन्ध निर्देशकमा सम्भु कुँवर लगायत थुप्रै कलाकार हरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।

गितलाई सुभारम्भ डिजिटलले बजार वायावास्थापान गरेको छ ,।