suekhet
bheriad

सुर्खेत जाजरकोट सडक दुर्घटनामा परि घाईते बस चालक प्रकास शर्माको मृतु ,

lekabesi

पुस २४ ,काठमान्डौ – सुर्खेतबाट जाजरकोट जाँदै गरेको फोर्स गाडी दुर्घटना हुँदा भेरीगंगा नगरपालिका १० छिन्छु मदानिचौरका चालक प्रकाश शर्माको मृतु भएको छ ।

,फोर्स गाडी सुर्खेत बाट जाजरकोट जाँदै गर्दा सल्यानको वालुवा संग्रहि नजिक दुर्घटना भएको थियो ,।

दुर्घटनामा १७ जना घाईते भएका थिए ।,दुर्घटनामा गम्भीर घाईतेहरुलाई नेपालगंज र सामान्य घाईते हरुलाई मेहेलकुना अस्पतालमा उपचार भईरहेको छ ।

दुर्घटनामा परि सल्यानमा कार्यरत होम पंगाली,छिन्चुका शान्त कुमार तिरुवा लगायत अन्य तिन जना छन् ,।

जसमध्ये चालकको उपचारको क्रममा मृतु भईसकेको छ ।तिब्र गतिका कारण भे १ ख २५७३ नम्बरको फोर्स गाडी दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

गाडी सडक खण्डबाट झन्डै २०० सय मिटर तल खसेको छ ।